अमेरिकामा हर्षकुमार पटेल किन पक्राउ परे ?

न्युयोर्क । अमेरिकी अधिकारीले हर्षकुमार पटेल नामका भारतीय मूलका एक व्यक्तिलाई पक्राउ गरेका छन् ।  उनीविरुद्ध मानव बेचबिखनलगायत ज्यान मार्ने मुद्दा दर्ता गरिएको छ ।  दुई वर्षअघि हर्षकुमारले गुजरातबाट आफ्नो पूरै परिवारलाई भिसा बिना अमेरिका प्रवेश गराउन खोजेका थिए । तर हिउँको आँधिका कारण तिनीहरू सबैको मृत्यु भएको घटनामा उनलाई पक्राउ गरिएको हो ।  सीबीसी न्यूजका…