काठमाडौं । प्रहरीले ललितपुरबाट चोरी मुद्दामा पटक पटक सजाय भोगिसकेका एक युवक पुनः चोरीको अभियोगमै पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरले उनलाई सानेपा, झम्सीखेल र भनिमण्डल क्षेत्रका चारवटा घरमा चोरी गरेको अभियोगमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत हुन् । बस्नेतलाई प्रहरीले…