इशा देओल श्रीमानबाट अलग

मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्र र ड्रीम गर्ल हेमा मालिनीकी छोरी आफ्नो अभिनयभन्दा पनि व्यक्तिगत जीवनका कारण चर्चामा रहने गरेकी छिन् । हालै ईशा देओलको बारेमा यस्तो खबर बाहिर आएको छ । यो सुनेर सबै छक्क परे । समाचार अनुसार अभिनेत्रीले आफ्ना पति भरत तख्तानीसँग अलग भएकी छिन् । वास्तवमा बलिउड लाइफ र बलिउड…