‘एलएसडी २’ परिवारसहित नहेर्नुहोस्’

मुम्बइ । राजकुमार राव र नुसरत भरुचा स्टारर फिल्म ‘एलएसडी’ ले नयाँ पुस्ताका लागि प्रेमको परिभाषा देखाएको छ । चलचित्र मन परेको भए पनि यसको निकै आलोचना पनि भयो । अहिले चर्चा फिल्म ‘एलएसडी २’ को दोस्रो पार्टको छ, जसको टिजर अब केही घण्टामा रिलिज हुँदैछ । ‘एलएसडी २’ को स्टार कास्टिङका ​​लागि हालसम्म केही…