काटमाडौं । सर्लाहीको बरहथवामा हिजो भएको घटनाको सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । नगर अस्पतालको विषयलाई लिएर हिजो दुई पक्षबीच झडप हुँदा गोली लागेर एकजनाको मृत्यु भएको थियो । उक्त घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको हो । छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव…