काठमाडौं । उपभोक्तालाई कम तेल दिएर ठग्ने काठमाडौंका चार वटा पेट्रोल पम्प सरकारले सिल गरेको छ । निरन्तर पम्पहरूको अनुगमन गरिरहेको सरकारी अनुगमन टोलीले पछिल्लो तीन दिनमा काठमाडौंका चार वटा पम्प सिल गरेको हो । अनुगमन टोलीले शान्तिनगरको हरिसिद्धि पेट्रोल पम्प, हल्चोकको सशस्त्र प्रहरीको पेट्रोल पम्प, कलङ्कीको श्यामा पेट्रोल पम्प र तीनकुनेको बाबा भ्याली पेट्रोल…