आजदेखि बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला, छ सय स्टल दर्ता

रुपन्देही । बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनिस्थलमा आजदेखि हुन लागेको लुम्बिनी एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेलामा दश अन्तर्राष्ट्रियसहित ६ सय स्टल दर्ता भएका छन् । आर्थिक मन्दीकाबीच रुपन्देहीमा आयोजना हुने ब्यापार मेलामध्ये यो स्टल संख्या सबैभन्दा धेरै हो । रुपन्देही ब्यापार संघको आयोजनामा हुन लागेको एक्स्पोमा भारत, चीन, बंगलादेश, पाकस्तिान, कोरियालगायतका देशबाट १० वटा राष्ट्रका उत्पादनका स्टल रहने…