संयुक्त राष्ट्र सुरक्षा परिषदले इजरायलमा युद्ध रोक्ने नयाँ प्रस्तावमा आज मतदान गर्दै

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले गाजा युद्धमा सावधानी अपनाउन अमेरिकाले इजरायलसँग कुरा गरेको बताउनुभएको छ । तेल अवीवमा बोल्दै अस्टिनले इजरायललाई अमेरिकी समर्थन रहेको पुनः दोहोर्‍याउनु भएको छ । हमासद्वारा सञ्चालित गाजाका स्वास्थ्य अधिकारीहरूले जबलियामा इजरायली हवाई आक्रमणमा १ सय १० जनाको ज्यान गएको बताएपछि उहाँले सो कुरा बताउनु भएको हो । इजरायलले भने यस विषयमा…