अभिनेत्री अधिकारी र पूर्व क्रिकेटर भेषवाकरको अंश मुद्दामा अदालतले गर्‍यो फैसला

काठमाडौँ । पूर्व क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीबीचको मुद्दामा अदालतले अंश पाउने फैसला गरेको छ। नायिका निशाले जिल्ला अदालत, काठमाडौँमा अंशबन्डा र मानाचामल भराउने मागसहित २०७९ भदौमा मुद्दा हालेकी थिइन्। न्यायाधीश शिशिरराज ढकालको इजलासले निशाले पतिको सम्पतिबाट तीन भागको एक भाग अंश पाउने फैसला सुनाएको हो। उनीहरू २०७४ असारमा वैवाहिक बन्धनमा बाँधिएका थिए।…