प्रधानमन्त्री कप क्रिकेट : मधेशले लुम्बिनी प्रदेशलाई हरायो

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको बिहीबार खेलिएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई आठ विकेटले पराजित गरेको छ । प्रतियोगितामा ६ खेल खेलेको मधेश प्रदेशको दोस्रो जित हो । चार खेलमा भने मधेश प्रदेश पराजित भएको छ । ६ खेल खेलेको लुम्बिनी प्रदेशले पनि दुई खेलमा जित र चार खेलमा हार ब्यहोरेको…