लरीमा लुकेर बेलायत छिर्न खोज्ने छ जना महिलाको निसास्सिएको अवस्थामा उद्धार

फ्रान्समा लरीबाट उद्धार गरिएका ६ मध्ये ४ जनालाई ३० दिनभित्र फ्रान्स छाड्न निर्देशन दिइएको छ । प्रहरीले ४ भियतनामी र २ इराकी महिलालाई लरीबाट उद्धार गरेको थियो । फलफूल बोक्ने चिस्यानयुक्त लरीमा निसास्सिएको अवस्थामा उनीहरुको उद्धार गरिएको थियो । महिलाहरुले सोचेभन्दा फरक गन्तव्यतर्फ लरी हिँडेपछि उनीहरु आत्तिएका थिए । बन्द लरीभित्रैबाट बीबीसीका सम्वाददातालाई सम्पर्क गरेपछि…