काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो मंसिर ५ देखि ९ गतेसम्म काठमाडौं आयोजना हुने इन्टरनेशनल फिड्रेशन एसिया एण्ड वेस्टन प्यासिफिक कन्ट्रयाक्टर एसोसिएसन (इफाप्का) सम्मेलनको उद्घाटन गर्ने भएका छन् । इफाप्का एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरूको छाता संस्था हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष तथा इफाप्काको अध्यक्षसमेत रहेका रवि सिंहले आज…