इलामलाई हराउँदै पोखरा शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा बुधबार पोखरा थन्डर्सले स्पोर्टिङ इलामलाई हराएको छ । दशरथ रंगशालामा भएको खेलमा पोखराले इलामलाई १–० गोल अन्तरले हराएको हो । पोखराको जितमा खेलको ४७ औं मिनेटमा सञ्जिव विष्टले विजयी गोल गरे । पहिलो हाफमा इलामले राम्रो प्रर्दशन गरेपनि गोल निकाल्न सकेन । उसका अधिकांश प्रहार पोस्ट लक्षित थिएनन् ।…