रुस-युक्रेन युद्धको दुई वर्ष पूरा

काठमाडौँ । रुस-युक्रेन युद्धको शनिबार दुई वर्ष पूरा भएको छ । युद्धका कारण दुई देशका हजारौँ सैनिक र नागरिकहरूले ज्यान गुमाएका छन् भने लाखौँ सर्वसाधारण प्रभावित भएका छन् । युद्धका कारण विश्वभर नै नकारात्मक आर्थिक सामाजिक प्रभाव परिरहेको छ । रुस युक्रेन युद्ध सुरु भएपछि ४० लाखभन्दा बढी युक्रेनी नागरिकहरू देश छोडेर अन्य देशहरूमा शरणार्थीको…