मुम्बइ । रवि तेजा स्टारर फिल्म ‘ईगल’ को फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । चलचित्र अन्ततः हलहरुमा रिलिज भएको छ र दर्शकहरुबाट धेरै माया पाइरहेको छ । यसअघि यो फिल्म महेश बाबुको 'गुंटुर करम' सँग रिलिज हुने थियो तर केही कारणले फिल्मको रिलिज मिति सारिएको थियो । अब रजनीकान्तको फिल्म ‘लाल सलाम’सँगै ‘ईगल’ सिनेमाघरमा रिलिज…