पर्यटकको बसाइ लम्ब्याउने रामपुरको चिन्ता

पाल्पा । कालीगण्डकी सभ्यतासँग जोडिएको स्थलसमेत हो, पाल्पाको पर्यटकीय गन्तव्य रामपुर । भूगोलले चिटिक्क सजिएको वरपर डाँडाकाँडाले घेरिएको काठमाडौँ उपत्यकाकै झल्को दिने गन्तव्य पनि हो यो । लामो समयसम्म सडक सञ्जालले नजोडिँदा मौलिक पहिचान नै कताकता हराए जस्तै बनेको यो स्थल सडक पूर्वाधारकै अभावमा लामो समयसम्म विकासमा पछि परेको थियो । विकास अभावका कारण जिल्ला…