सिरहा । आफ्नै श्रीमतीलाई हत्या गरी फरार रहेका सिरहा नगरपालिका वडा नं. १५ सुखचैनाका ४० वर्षिय देवेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । गत विहीवार ७ गते श्रीमती ३० वर्षीया संजिता कुमारी यादवलाई हत्या गरी फरार रहेको यादवलाई इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त टोलीले भारतीय सीमा नजीकबाट पक्राउ गरेको जनाइएको…