बर्दियामा छायांकन गरिएको टेलिश्रृखला रंगको प्रशासण शुरु

बर्दिया । वर्दियामा सामाजिक विभेदका घटनालाई समेटेर नयाँ टेली सिरियल रङ्ग प्रशारण भै रहेको छ । हरेक शुक्रवार ७:३० बजे प्रशारण भइरहेको सिरियलमा नयाँनयाँ मुद्दा उठान गरी समाजमा भै आएका गतिविधी हरुलाई उठान गरिएको छ । सप्तरंगी मञ् मार्फत प्रशारण भैरहेको टेलीश्रृंखला यूट्यूबमा नेपाली सिरीयल रङ्ग टाइप गरी हेर्न सकिन्छ । मुख्यतः गाउँ घरका सामाजिक तया…