मनिषा कोइरालाले पनि गरेकी थिइन् ‘फेक डेथ स्टन्ट’

मुम्बइ । चर्चित अभिनेत्री तथा मोडल पुनम पाण्डे यतिबेला आफ्नो ‘फेक डेथ स्टन्ट’ का कारण चर्चामा छिन् । जबदेखि पुनमले मरेको भन्दै नाटक गरिन, तबदेखि उनले धेरै कठोर शब्दहरू सुन्दै आएकी छिन्। पूनम पाण्डे मात्र होइन, बलिउडकी अर्की एक सुन्दरी पनि छन्, जसले पुनमले जस्तै ‘फेक डेथ स्टन्ट’ नाटक गरेकी थिइन । हो, तपाईंले यो…