लन्डन । लिग कप सेमिफाइनलको पहिलो लेगमा मिडल्सब्रसँग चेल्सी १-० गोलले पराजित भएको छ । मिडल्सब्रोको घरेलु मैदान रिभरसाइड स्टेडियममा भएको खेलमा चेल्सी सुरुवात देखिनै हाबी भएको थियो । कोल पाल्मरले तीन मौकाको सदुपयोग गर्न नसक्दा प्रिमियर लिग क्लब अग्रता लिन चुकेको थियो । ३७ औं मिनेटमा च्याम्पियनसिप क्लब मिडल्सब्रले डेडलक तोड्यो । उसका लागि…