ढाका । सत्तामा आफ्नो पाँचौँ कार्यकाल प्राप्त गरेको खुशीयाली मनाउँदै गर्दा बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार मुलुकको आम निर्वाचनमा विपक्षीको आलोचनालाई ‘अवैध’ भन्दै अस्वीकार गर्नुभएको छ । कुनैबेला गरिबीले आक्रान्त मुलुकमा हसिनाले खतरनाक आर्थिक विकासको अध्यक्षता गरेकी हुन् तर उनको सरकारमाथि ठूलो मात्रामा मानवअधिकार उल्लङ्न र असहमतिमाथि निर्मम कारवाहीको आरोप लगाइएको छ । “निर्वाचन स्वतन्त्र…