धादिङ । धुनीवेनी नगरपालिका–८ स्थित बाहुनडाँडामा स्वचालित बधशाला सञ्चालनमा ल्याइने भएको छ । गुणस्तरीय तथा स्वस्थकर मासु उत्पादन तथा विक्रि वितरण गर्ने उद्देश्यले ६५ करोड रुपैयाँ लगानीमा नुवाकोटका केशवराज थापाले बधशाला सञ्चालनमा ल्याउन लागेका हुन् । केवी एग्रो एण्ड रिर्सच प्रालिद्वारा सञ्चालनमा ल्याउन लागिएको बधशालाको तयारी अन्तिम चरणमा पुगेको सञ्चालक केशवराज थापाले बताए । बधशालामा…