बलात्कारको आरोप लागेका कराँतेका दुई प्रशिक्षकलाई ८ वर्ष कैद

काठमाडौँ । सामूहिक बलात्कारको आरोप लागेका कराँतेका दुई जना प्रशिक्षकलाई जिल्ला अदालत मोरङले कैद र जरिवानाको फैसला गरेको छ । सामूहिक बलात्कारमा दोषी ठहर भएका विराटनगर महानगरपालिका-४ का सुरज भनिने अमर सुवेदी र विराटनगर-३ का विनोद राउतलाई जनही ८ वर्ष कैद सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला गरेको हो । न्यायाधीश अम्बिकाप्रसाद दाहालको…