काठमाडौँ । भारतले चन्द्रमामा पठाएको चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गर्दैछ । चन्द्रमाको सतहको ज्यादै नजिक पुगेको भनिएको यानमा अहिलेसम्म कुनै समस्या नरहेको र भारतीय समय अनुसार आज बुधबार साँझ ६ बजेर ४ मिनेट जाँदा यान चन्द्रमाको सतहमा अवतरण गराइने भारतीय अन्तरिक्ष संस्था ई सरोलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । बीबीसीले, ‘यदि चन्द्रयान-३ सफलतापूर्वक…