भूकम्पका कारण पेटभित्रै निधन भएको शिशु शल्यक्रिया गरी निकालियो

बाँके । भूकम्पका कारण आमाको पेटभित्रै निधन भएकाे शिशुलाई शल्यक्रिया गरी निकालिएको छ । बाँकेको भेरी अस्पतालमा शल्यक्रिपछि शिशु निकालेसँगै आमाको ज्यान बचाउन सफल भएको हो । भेरीमा भूकम्पका ४३ घाइतेको उपचार भइहरेको छ । सरकारले भेरी अस्पताललाई भूकम्पका बिरामी उपचार गर्ने डेडिकेटेड अस्पताल तोकेको छ । हालसम्म गम्भीर अवस्थाका भएका सात जनाको शल्यक्रिया गरिएको…