इस्लामावाद । पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीले आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचन पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र उनको पार्टीबीचको संघर्ष हुने बताएका छन् । पूर्व विदेशमन्त्री भुट्टोले पीपीपीले ‘भोट पावर’मा पूर्ण विश्वास गरेको बताए । उनले भने, “पीपीपी बाहेक सबै पार्टीहरू अभिजात वर्गको प्रतिनिधित्व गर्छन् जसले धनी व्यक्तिहरूलाई फाइदा…