सब इन्जिनियरको गोली हानी हत्या

मलङ्गवा । सर्लाहीको सदरमुकाम मलङ्गवामा पूर्वाधार विकास कार्यालयमा कार्यरत सब इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको छ । मलङ्गवा–१०स्थित भाडाको घरमा बस्दै आएका यादवलाई मोटरसाइकलमा आएका अपरिचित हतियारधारी व्यक्तिले गोली प्रहार गरेका हुन् । प्रहरीका अनुसार राति करिब ८ बजेको समयमा भएको उक्त घटनामा यादवको बायाँ छातीमा गोली लागेको थियो । कोठामा बसिरहेका…