काठमाडौंमा गुण्डाविरुद्ध अपरेशन सेफ्टी, १८ जना पक्राउ

काठमाडौं । प्रहरीले राजधानीका विभिन्न स्थानबाट गुण्डागर्दीमा संलग्न १८ जनालाई गएराति पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला जिल्ला प्रहरी परिसर काठमाडौंका फरकफरक टोलीले गुण्डा नाइकेहरुलाई पक्राउ गरेको हो । प्रहरीले उक्त कारबाहीलाई अपरेशन सेफ्टी काठमाडौं नाम दिएको छ । पक्राउ पर्नेमा डिम्पलु भनिने प्रवीण तामाङ, कलंकी बाफल क्षेत्रमा गुण्डागर्दी गर्दै…