२१ वर्षअघि श्रीमतीको हत्या गरेका ७० वर्षे वृद्ध पक्राउ

काठमाडौँ । प्रहरीले २१ वर्षअघि श्रीमतीको हत्या गरी फरार एक व्यक्तिलाई पक्राउ गरेकाे छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले धादिङको ज्वालामुखी गाउँपालिका-१का ७० वर्षे सूर्यप्रसाद दवाडीलाई पक्राउ गरेको हो । उनलाई विशेष सूचनाको आधारमा माघ १ गते रुपन्देहीको बेलहियाबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । पक्राउ परेका उनलाई कैद भुक्तानको…