अमेरिकाबाट श्री मोक्तानको ‘कोसेली’

काठमाडौँ। गायिका श्री मोक्तानको स्वरमा रहेको 'कोसेली' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा असिम थापाको शब्द तथा संगीत रहेको छ। युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको भिडियोमा योञ्जन,रोशन अधिकारी र बिनोद खड्का फिचर्ड महफुज हुसेनले छायाँकन गरेको भिडियोलाई रोशन अधिकारीको सम्पादन र निर्देशनमा तयार पारिएको हो। अमेरिकामा निर्माण गरेको भिडियो स्टाइलिस्ट…