‘रसिया र युक्रेनको सेनामा गैरकानुनी रूपमा नेपालीलाई कसले पुर्‍याउँदै छ ?

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई पुर्‍याउने काम कसले गरेको भन्ने छानबिन गरी कारबाही गर्न माग गरेका छन् । शनिबार काँग्रेसको बागमती प्रदेश पहिलो सम्मेलनमा उनले रसिया र युक्रेनको सेनामा गैर कानुनी रूपमा नेपालीलाई पुर्‍याएकोबारे छानबिन गरी कारबाही गर्न माग गरेका हुन् । उनले भने, ‘देशमा…