देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच

गलकोट । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ–गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक–चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् । पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेको छ । रेकर्ड गरिएका आधुनिक गीतले देउसी भैलोको मौलिकता र संस्कृति मासिँदै गएको…