काठमाडौं । साल्भाडोरमा आगामी नोभेम्बर १८ मा हुने मिस युनिभर्समा नेपालका तर्फबाट जैन दीपिका ग्यरेटले राष्ट्रिय पोशाक सहित शान्तिको सन्देश दिने भएकी छन् । मिस युनिभर्सको विश्वव्यापी प्रतियोगितामा नेपालका तर्फबाट प्रतिनिधित्व गर्दै उनी राष्ट्रिय पोशाकसहित विश्व शान्तिको कामना पनि गर्ने उमङ्ग क्रियसनले हिजो आयोजना गरेको कार्यक्रममा जानकारी गराइएको हो । विभिन्न देशकाबीच युद्ध भइरहेका बेला…