बलात्कारकाे आरोपपछि महाेत्तरीका ब्यवासायी प्रहरी नियन्त्रणमा

महाेत्तरी । महोत्तरीको बर्दिबासमा बलत्कार प्रयासको घटना सार्वजनिक भएको छ । पिडित युवतीले बर्दिबासका रविन गौतम विरुद्ध बलत्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिए पछि याे घटना सार्वजनिक भएको हो ।  गत साउन १६ मा पिडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाइ अनुसन्धानको लागि पक्राउ गरेको थियो । उनै गौतमलाई ५ दिन हिरासतमा राखेर आइतवार जिल्ला अदालत महोत्तरीमा…