जिसस रसुवामा एमाले र कांग्रेसको बराबरी मत, गोला तान्दा प्रमुख उपप्रमुखमा एमाले विजयी

काठमाडौं । जिल्ला समन्वय रसुवाको प्रमुखमा नेकपा एमालेका अशोककुमार घिमिरे निर्वाचित भएका छन् । रसुवामा एमाले र कांग्रेसले समन्वयको लागी बराबर ५/५ मत रहेको थियो । का‌ग्रेस र एमालेका उम्मेदवारले समान मत प्राप्त गरेपछि गोला तान्दा गोला तान्दा प्रमुख उपप्रमुखसहित एमालेले ५ सदस्य तथा कांग्रेसले ४ सदस्य जितेको हो । समन्वय समितिमा एमाले र इतरको…