काठमाडौं । साहित्यकार जितेन्द्र रसिकद्वारा लिखित वाङ्ममय शताब्दी पुरूष सत्यमोहन जोशीको जीवनी ‘सत्यको खोज’ सार्वजनिक भएको छ । शुक्रबार जनकवि दुर्गालाल श्रेष्ठले कृति लोकार्पण गरेका छन । शुक्रबार एजुकेस्नल पब्लिसिङ हाउस कान्तिपथमा आयोजित कार्यक्रममा लेखक रसिकले वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको बारे जति लेखे पनि कहिल्यै नसकिने बताए । जोशी नेपाली लोक साहित्य र संस्कृतिमा…