युरोपा लिग : जिलुसेसँग लिभरपुल पराजित

लन्डन । युईएफए युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुल, युनियन सेन्ट जिलुसेसँग पराजित भएको छ । युनियनको मैदानमा भएको खेलमा लिभरपुलले २-१ को हार बेहोरेको हो । खेलको ३२ औँ मिनेटमा मोहम्मद अमोउराले गोल गरेरे घरेलु टिमलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफमा ६ मिनेट बाँकी रहँदै जरेल क्वान्साहले गोल गरेर खेल बराबरीमा ल्याएका…