अमेरिकाको आयोवास्थित एक विद्यालयमा एक किशोरले गोली चलाउँदा कक्षा ६ मा पढ्ने एकजना विद्यार्थीको मृत्यु भएको छ । १७ वर्षीय ती किशोरले चलाएको गोलीबाट थप पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको आयोवाको अपराध अनुसन्धान उप निर्देशक मिच मोर्टभेडले बताएका छन् । स्थानीय पेरी हाइस्कुलमा भएको गोलीकाण्डमा घाइते भएका पाँच मध्ये…