सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने ठाकुरको घोषणा

काठमाडौं । काठमाडौंमा जारी टी–२० विश्वकपमा छनोटको शुक्रबार सेमिफाइनको खेल हुँदै छ । बिहीबार ओमानसँग ५ रनले पराजित नेपालले शुक्रबार फाइनल यात्रा तय गर्न युएईसँग खेल्दै छ ।  समूह उपविजेता बनेको नेपाललाई फाइनलमा पुर्‍याउन सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार रुपैयाँ दिने घोषणा गरिएको छ ।  कांग्रेस नेतासमेत रहेका…