एनएसएल : गोलरहित बराबरीमै रोकिए झापा र वीरगन्ज

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा झापा एफसी र वीरगञ्ज युनाइटेड एफसीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । दशरथ रङ्गशालामा आज भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । झापा दोस्रो हाफको अन्तिम २० मिनेटमा १० खेलाडीमा सीमित भएको थियो । पुछारमा रहेको वीरगञ्जको ४ खेलमा २ अङ्क छ भने आठौँ स्थानमा…