एनआरएन फाउण्डेशन अध्यक्षमा थापा, सदस्यमा ढकाल र परियार मनोनित

काठमाडौं । एनआरएन फाउण्डेशनको हालै बसेको बैठकले फाउण्डेशनको अध्यक्षमा राम प्रताप थापालाई नियुक्त गरेको छ। संघका पूर्व प्रमुख संरक्षक पनि रहेका थापाले संघका संस्थापक सचिव चिरन्जीवी ढकाल तथा बिष्णुमाया परियारलाई सदस्यमा मनोनयन गरेका छन्। गैरआवासीय नेपाली संघले आफ्नो स्थापनाकाल देखि परिकल्पना गरेको एनआरएन फाउण्डेशन गत २०७८ आश्विन ४ मा नेपालको कम्पनी रजिष्ट्रारको कार्यलयमा विधिवत दर्ता…