अर्थमन्त्री महत र भारतीय अर्थमन्त्री सितारामणबीच गुजरातमा भेटवार्ता

गुजरात । भारतको गुजरातमा भइरहेको G20 अर्थमन्त्रीहरुको बैठकको अवसरमा अर्थमन्त्री डा. प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सितारामणबीच द्विपक्षीय साईडलाइन बैठक सम्पन्न भएकाे छ । बैठकमा आपसि सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको हाे । नेपालमा सञ्चालित विकास परियोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी समयमै सम्पन्न गर्न दुबै अर्थमन्त्रीले जोड दिए । । अर्थमन्त्री…