कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

पाेखरा । विभागीय टाेली त्रिभुवन आर्मी क्लब समूह 'डी' काे विजेताका रूपमा केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा आर्मीले काेशीलाई ३९ रनले हरायाे । आर्मीले दिएकाे १ सय ८७ रनकाे लक्ष्य पछ्याएकाे काेशी १८ ओभर २ बलमा १ सय ४७ रनमा अल आउट भयाे । काेशीका साेनु…