धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौं महानगरपालिकाबीच चार बुँदे सहमति

काठमाडौं । धर्नामा रहेका अभियन्ता ‘ईः’ र काठमाडौँ महानगरपालिकाबीच चारबुँदे सहमति भएको छ । ‘ईः’ र महानगरपालिकाका तर्फबाट कार्यपालिका सदस्य चिनीकाजी मर्हजनबीच चारबुँदे सहमति भएको हो । सहमतिसँगै ‘ईः’ ले आन्दोलनका कार्यक्रमहरू स्थगित भएको घोषणा गरेको छ । साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर उनीहरुले आन्दोलन गरेका थिए । फुटपाथ व्यवसायीको हक…