काठमाडौं । सञ्चारकर्मी ऋषि धमला पत्नी एलिजा गौतम पुनः राजनीतिमा सक्रिय भएकी छन् । केही समयअघि रेश्म चौधरीको नागरिक उन्मुक्ति पार्टी छोडेर राजनीतिबाट सन्यास लिएको घोषणा गरेकी गौतम विभिन्न राजनीतिक दलका शीर्ष नेतासँग भेट गरेकी थिइन् । उनले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलमा सक्रिय राजनीति गर्ने तयारीमा जुटेको बुझिएको छ । नेकपा एमाले अध्यक्ष केपी…