नेपालको विकास मोडेल (भाइरल तस्बिरसहित)

काठमाडौं । मुग्लिन–पोखरा सडक विस्तारमा भेटिएको यो दृश्यले नेपालको विकास मोडेललाई प्रतिनिधित्व गर्छ । सरकारी निकायबीच समन्वय भेटिदैन, कर्मचारीले काममा बाधा पु-याइरहेका हुन्छन् भन्ने कुरा यो तस्बिरमा स्पष्ट देख्न सकिन्छ । त्यत्ति मात्रै होइन, निर्माण व्यवसायीले स्थानीयको नाममा छुट्टै रकम विनियोजन गर्नुपर्छ भन्ने नमूना पनि यो सडक विस्तारमा भेटिन्छ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँ खण्डलाई…