सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ लागि दुई अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ । आइतबार १३ औं नगरसभामा उपप्रमुख संगिताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी हुन् । उपमहानगरले १० वटा वडालाई एक करोड ५५ लाख रुपैयाँ तोकेको छ । जसमा वडा नं. १, ३, ७, १०,…