काठमाडौं । नेपाल तरुण दलले आफ्नै खर्चमा करिब सयवटा जाजरकोट भूकम्प पीडितको अस्थायी आवास निर्माण गर्ने भएको छ । बुधबार भक्तपुरमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । तरुण दल राजनीतिमा मात्र सीमित नरहेर विपद्मा मानव सेवाका लागि पनि अग्रसर हुन्छ, अध्यक्ष विद्वान गुरुङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, भूकम्प प्रभावित जिल्ला जाजरकोट…