अमेरिकामा आँधिका कारण हजारौं उडान प्रभावित

वासिंग्टन डिसी । अमेरिकाका धेरै क्षेत्र अहिले आँधीको चपेटामा परेका छन् । इडालिया आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ । जसका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन् । अमेरिकी मिडियाका अनुसार इडालिया अहिले तल झरेको छ । सो कारण १५७ उडान रद्ध भएको छ भने करिब २ हजार उडान रद्ध भएको छ । राष्ट्रपति…