काठमाडौं । सेयर बजारमा सकारात्मक माहोल बन्दै गएको छ । नेप्से सूचकका साथमा औसतमा खरिदबिक्री रकम पनि विस्तार हुन थालेको छ । यसैक्रममा मंगलबार इन्ट्रा डे कारोबारमा नेप्से सूचक १९ सय विन्दुभन्दा माथि पुगेर कारोबार भइरहेको छ । ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भइसकेको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिक रुपमा महत्व राख्ने १९ सय…